बेलायतको प्रधानमन्त्री चीनको भ्रमणमा

बेइजिङ । बेलयातका प्रधानन्त्री थेरेसा मेले चीनको भ्रमण गर्ने हुनु भएको छ । उहाँले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चिनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयीङले बिहीबार जानकारी दिनुभएको छ । यस भ्रमणको क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल हुने अनुमान गरिएको छ । उहाँले आफ्ना … Continue reading बेलायतको प्रधानमन्त्री चीनको भ्रमणमा